स्थानीय

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

सिलीगुडी नजिकैको डाबग्राम–२ ग्राम पञ्चायतअन्तर्गत पर्ने तेलीपाडा क्षेत्रमा वर्षौंदेखिको निकास (ड्रेनेज) समस्याले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ। सामान्य वर्षा हुँदा पनि सडक र बस्ती जलमग्न हुने गरेको भन्दै स्थानीयवासीले

Read More »

ट्रेन्डिङ समाचार

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत चुङ्थुङ–मेरिबुङ–तामसाङ समष्टिको लिङ्गिया र मेरिबुङ गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) शाखा कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न भएको छ। सभामा संगठन विस्तार, नयाँ प्रतिनिधि चयन तथा गोर्खा जातिको राजनीतिक अधिकार र अस्तित्वको पक्षमा जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। समष्टि गोरानासं अध्यक्षा मन्दिरा राईको अध्यक्षतामा सम्पन्न सभामा गोरानासं केन्द्रीय

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

एसके मोक्तानको अनुशीलन- कविता सङ्ग्रह लोकार्पण

 रेलिङ, 16 नोभेम्बर (निसं): रेलिङ भेल्ली नमस्कार कल्याण संघको मुख्य आयोजनामा आज शिक्षक तथा सर्जक एसके मोक्तानको पहिलो कविता सङ्ग्रह अनुशीलन-को विधिवत् रूपमा लोकार्पण गरिएको छ। स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालयको प्रेक्षगृहमा डा. कमल पोखरेलको सभापतित्वमा तथा कवि शारदा स्टेफीको प्रमुख आतिथ्यमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिहरूमा शिक्षक पुष्पमणि प्रधान, कवि सरण खालिङ लगायत अन्य गण्यमान्य अतिथिगण साथै साहित्य

Read More »

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत चुङ्थुङ–मेरिबुङ–तामसाङ समष्टिको लिङ्गिया र मेरिबुङ गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) शाखा कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न भएको छ। सभामा संगठन विस्तार, नयाँ प्रतिनिधि चयन तथा गोर्खा जातिको राजनीतिक अधिकार र अस्तित्वको पक्षमा जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। समष्टि गोरानासं अध्यक्षा मन्दिरा राईको अध्यक्षतामा सम्पन्न सभामा गोरानासं केन्द्रीय

Read More »

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

इण्डियन गोर्खा नारी जनशक्ति फ्रन्ट खरसाङ महकुमा समितिको आयोजनामा खरसाङस्थित एउटा होटलमा नारी जनशक्ति फ्रन्टको साङ्गठनिक समीक्षा सभालाई सम्बोधन गर्दै पार्टीको महकुमा अध्यक्ष दया देवानले आईजीजेएफ पार्टीका प्रमुख अजय एडवर्ड छुट्टै राज्य गोर्खाल्याण्डप्रति कटिबद्ध रहेको बताए। देवानले थप जनाए अनुसार, शनिवार दार्जीलिङ्मा एउटा जनमत नरहेको व्यक्ति विशेषहरूद्वारा बोलाइएको सर्वदलीय बैठकमा आफ्नो सहभागिता नदर्शाएर आईजीजेएफ प्रमुख अजय एडवर्डले छुट्टै राज्य गोर्खाल्याण्ड

Read More »