स्थानीय

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

सिलीगुडी नजिकैको डाबग्राम–२ ग्राम पञ्चायतअन्तर्गत पर्ने तेलीपाडा क्षेत्रमा वर्षौंदेखिको निकास (ड्रेनेज) समस्याले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ। सामान्य वर्षा हुँदा पनि सडक र बस्ती जलमग्न हुने गरेको भन्दै स्थानीयवासीले

Read More »

ट्रेन्डिङ समाचार

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो। यद्यपि, उनको मृत्युको कारणबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। उनको निधनसँगै कतार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ भने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा झण्डा आधा झुकाउने

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

मेरो धैर्यको बाँध टुट्यो भने पहाड़मा अशान्ति छाउँछः अनित थापा

वैश्‍विक ब्रह्म कुमारी राजयोग संस्थाको खरसाङ शाखाले आफ्नो स्थापनाको 25 औँ वर्षगाँठ (रजत जयन्ती) समारोह मनाएको छ। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का मुख्य कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए। धर्म, संस्कार र सकारात्मकताको सन्देश दिँदै अनि धार्मिक अनुष्ठानको महत्त्व बारे प्रकाश पार्दै मुख्य अतिथि थापाले आफ्नो सम्बोधनमा भने, यस्ता आयोजनामा सहभागी हुँदा मानिस राम्रो संस्कार र चरित्र

Read More »

आधा सफल-आधा विफल सर्वदलीय बैठक-गोर्खाल्याण्डको विधेयक संसदमा

गोर्खाल्याण्डको विधेयक संसदमा पेश गराउने मूल उद्देश्य अलग राज्य गोर्खाल्याण्डको मागलाई मूलरूपले केन्द्र गरेर आयोजना गरिएको प्रथम सर्वदलीय बैठक आधा सफल अनि आधा विफल भयो। किनभने, यस बैठकमा नयाँ पार्टी निर्माण समितिले दार्जीलिङ पहाड़का गोर्खाल्याण्डपन्थी राजनैतिक पार्टीहरूका शीर्ष नेतृत्व अर्थात अध्यक्ष अनि सचिवहरूलाई नै उपस्थित भइदिने निमन्त्रणा गरेको थियो। तर यस बैठकमा सामेल रहेका बेसी जस्तो पार्टीका अध्यक्ष, सचिवहरू अनुपस्थित

Read More »

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

कालिम्पोङको बाघधारा रोडमा सञ्चालित इमोसन क्लबको आयोजनामा आज आइतबार बिहानदेखि व्यापक सरसफाइ अभियान सञ्चालन गरियो। अभियानअन्तर्गत स्ट्यान्ड क्षेत्रदेखि भुरामल चिया पसल, पपुलर बेकरीदेखि मेला ग्राउन्डको मुनिसम्म तथा वरपरका विभिन्न गल्ली–गल्ली र सार्वजनिक स्थानहरूमा सरसफाइ कार्य सम्पन्न गरिएको थियो। क्लबका सदस्यहरूको सक्रिय सहभागितामा सडक, नाली तथा सार्वजनिक स्थलमा जम्मा भएका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। अभियानको उद्देश्य स्वच्छ, सफा

Read More »