स्थानीय

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

दार्जीलिङको सिङमारिस्थित सन्त माइकल उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार, कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दीको अवसरमा विशेष कार्यक्रम तथा कार्यशाला प्रदर्शनीको भव्य आयोजना गरियो। कार्यक्रम धन्य अन्मारी जावहे (Blessed Anne-MarieJavouhey) को प्रेरणादायी

Read More »

ट्रेन्डिङ समाचार

तेलंगानामा विभत्स हत्या: जमानतमा छुटेका आरोपीद्वारा ६ जना हत्या

तेलंगानाको रंगारेड्डी जिल्लामा अत्यन्तै हृदयविदारक सामूहिक हत्याको घटना सार्वजनिक भएको छ। यौन दुर्व्यवहार तथा पोक्सो (POCSO) मुद्दामा जमानतमा छुटेका ३५ वर्षीय एक व्यक्तिले आफ्नी श्रीमती, दुई साना छोरा, आफूविरुद्ध उजुरी दिने एक किशोरी तथा ती किशोरीकी आमा र हजुरआमाको हत्या गरेका छन्। घटनापछि उनी फरार रहेका छन् र उनको खोजीका लागि व्यापक प्रहरी अभियान सञ्चालन गरिएको छ। प्रहरीका अनुसार आरोपी

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
IGJF met the police chief

आइजीजेएफले भेट्यो थाना प्रमुखलाई

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिकका एउटा प्रतिनिधि टोलीले मिरिक थाना प्रमुखलाई एउटा ज्ञापन पत्र दिएको छ। पार्टीका संयोजक प्रशान्त लामाको नेतृत्वमा शुक्रबार मिरिक थाना प्रमुख सुदीप कुमार विश्वासलाई ज्ञापन पत्र दिएको हो। यो भेट गरेपछि प्रशान्त लामाले मिरिक पुलिसले हाल ड्रग्स विरोधी चलाई रहेको अभियानको स्वागत गरेको बताए। ज्ञापन पत्रमा ड्रग्ससित लिप्त ब्यक्तिहरू निम्न वर्गका छन्। उनीहरूलाई सुधार केन्द्रमा लगेर

Read More »

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष बी. के. राई, महासचिव एस. के. लामा, कार्यालय सचिव प्रणय राई, एचपीडब्ल्यु खर्साङ शाखा समितिका महासचिव बिरेन्द्र छेत्री लगायत गोरामुमोका कार्यकर्ताहरू अनशन स्थलमा पुगेका थिए। टोलीले

Read More »

स्पेनमा भीषण डढेलो: कारमै जलेर ४को मृत्यु, पैदल भाग्दा ७ जनाले गुमाए ज्यान

स्पेनको दक्षिणी क्षेत्र एन्डालुसियामा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन्। मृतकमध्ये चार जना कारभित्रै जलेर मृत्यु भएको हो भने सात जनाले आगोबाट जोगिन पैदल भाग्ने प्रयास गर्दा ज्यान गुमाएका छन्। यो पछिल्ला वर्षहरूमा स्पेनमा देखिएको सबैभन्दा घातक डढेलोमध्ये एक मानिएको छ। डढेलो तीव्र हावा, अत्यधिक गर्मी र सुख्खा मौसमका कारण केही

Read More »