स्थानीय

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

दार्जीलिङको सिङमारिस्थित सन्त माइकल उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार, कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दीको अवसरमा विशेष कार्यक्रम तथा कार्यशाला प्रदर्शनीको भव्य आयोजना गरियो। कार्यक्रम धन्य अन्मारी जावहे (Blessed Anne-MarieJavouhey) को प्रेरणादायी

Read More »

ट्रेन्डिङ समाचार

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

दार्जीलिङको सिङमारिस्थित सन्त माइकल उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार, कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दीको अवसरमा विशेष कार्यक्रम तथा कार्यशाला प्रदर्शनीको भव्य आयोजना गरियो। कार्यक्रम धन्य अन्मारी जावहे (Blessed Anne-MarieJavouhey) को प्रेरणादायी जीवन र सेवाप्रति समर्पित थियो। कार्यक्रम अन्तर्गत कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित सृजनात्मक तथा अनुसन्धानत्मक प्रस्तुतिहरू प्रदर्शन गरे। कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले धन्य

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

पत्रकार सुरज राईलाई घरमा सम्मान

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ्ग ह्याण्ड एनजीओ-को तर्फबाट स्वच्छ पत्रकारिताको निम्ति सम्मानित गरियो। बदामताम चियाबगान निवासी सुरज राई आफ्नो बहुमूल्य समय पत्रकारितामा सुम्पिएर समाज जातिलाई स्वच्छ वातावरण दिने कार्यमा एक कुशल योद्धा सुरजले हाल अनि गत बर्षमा एक पत्रकारिता कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गर्दा बालाबास झोलुङ्गे पुलमा दुर्घटनामा परी गम्भीर चोटको शिकार बन्न पुगेको थियो। अस्पतालमा आईसीयू  रूममा लामो समयसम्म रहेर आफ्नो

Read More »

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष बी. के. राई, महासचिव एस. के. लामा, कार्यालय सचिव प्रणय राई, एचपीडब्ल्यु खर्साङ शाखा समितिका महासचिव बिरेन्द्र छेत्री लगायत गोरामुमोका कार्यकर्ताहरू अनशन स्थलमा पुगेका थिए। टोलीले

Read More »

गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार

सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो एआई-सक्षम स्मार्ट चस्मामा देखिएको गोपनीयतासम्बन्धी कमजोरी समाधान गर्न नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ। प्रयोगकर्ताले चस्माको रेकर्डिङ सूचक (एलईडी) बत्ती छोपेर वा बिगारेर लुकिछिपी भिडियो खिच्न सक्ने जोखिम सार्वजनिक भएपछि कम्पनीले यस्तो कदम चालेको हो। नयाँ अपडेटअनुसार दोस्रो पुस्ताका मेटा स्मार्ट चस्माले रेकर्डिङ भइरहेको संकेत दिने एलईडी बत्ती ढाकिएको, हटाइएको वा बिगारिएको पत्ता लगाएमा क्यामेरा

Read More »