सिमसारको संरक्षणमाथि सङ्गोष्ठी
दार्जीलिङ सरकारी महाविद्यालयमा त्यहाँको वनस्पति विज्ञान विभागले "सिमसारको संरक्षण र जैविक विविधता संरक्षणमा यसको प्रभाव" विषयक एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी सफलतापूर्वक आयोजना गरेको समाचार प्राप्त भएको छ। जुन सङ्गोष्ठीको आयोजनाको निम्ति…