Symposium on Conservation of Wetlands
Symposium on Conservation of Wetlands

सिमसारको संरक्षणमाथि सङ्गोष्ठी

Share this news

दार्जीलिङ सरकारी महाविद्यालयमा त्यहाँको वनस्पति विज्ञान विभागले “सिमसारको संरक्षण र जैविक विविधता संरक्षणमा यसको प्रभाव” विषयक एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी सफलतापूर्वक आयोजना गरेको समाचार प्राप्त भएको छ। जुन सङ्गोष्ठीको आयोजनाको निम्ति पूर्वी कोलकाता सिमसार व्यवस्थापन प्राधिकरणद्वारा आर्थिक अनुदान उपलब्ध गराइएको विभागका प्राध्यापक डा. गौतम गाङ्गुलीले जनाएका छन्।
यो महत्त्वपूर्ण सङ्गोष्ठीमा प्रसिद्ध संरक्षणविद् प्राध्यापक अभयप्रसाद दास, डा. नकुल क्षेत्री, डा. स्मृति गुरुङ र डा. सुभाशीष पाण्डाले सिमसार संरक्षणका लागि उनीहरूले गरिरहेका कामबारे जानकारी दिए भने विभिन्न महाविद्यालय, विश्वविद्यालयबाट आएका प्राध्यापक, शोधार्थी अनि विद्यार्थीहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ