स्वास्थ्य र जीवनशैली

स्वास्थ्य

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

दूधेको दीर्घकालीन मांग नै River Embankment मजबूत बनाउँनु हो। आज मुख्यमन्त्री आउनु हुँदैछ। उहाँले दुधेवासीलाई पक्का सुरक्षा दिनु हुनेछ भन्ने जीटीए प्रमुख अनित थापाको भनाइ।

temporarily closed under GTA

जीटीए अन्तर्गत सबै शैक्षिक संस्थाहरू अस्थायीरुपमा बन्द

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागले मिति 7 अक्टोबर 2025 मा एक आदेश जारी गरेको छ। यो आदेश अनुसार, भारी वर्षा र पहिरोका कारण 4 र 5 अक्टोबर 2025 मा क्षेत्रको सम्पूर्ण यातायात र सम्पर्कमा अवरोध भएकोले सबै शैक्षिक संस्था (सरकारी, अर्धसरकारी, निजी, मिशनरी, प्राथमिकदेखि माध्यमिक विद्यालय, SSKs, MSKs लगायत) 8 देखि 10 अक्टोबर 2025 सम्म बन्द रहनेछ। शैक्षिक संस्थाहरू 13

IGJF Prashant Lama's tally

आइजीजेएफ प्रशान्त लामाकाे टाेलीद्वारा तारपोलिन वितरण

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक महकुमाका संयाेजक प्रशान्त लामाकाे नेतृत्वमा गएकाे एउटा टाेलीले मिरिक नगरपालिका वार्ड नम्बर 6 अनि 7 मा पुगेर क्षेत्रका पैह्राे पीडितहरूलाई तारपाेलिन वितरण गरेकाे छ। यस अवसरमा बाेल्दै प्रशान्त लामाले मिरिकमा आएकाे विनाशकारी प‌ैह्राेले मिरिक महकुमाभरि व्यापक क्षति गरेकाे छ।कतिपय ठाउँ बाटाे नभएकाे कारण हामी चाहेर पनि पुग्न सकेका छ‌ैनाैं। तर जहाँ पुग्न सक्छाैं त्यहाँ पुगेर

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

निःशुल्क आँखा जाँच शिविर सम्पन्न 

रिम्बिक,23 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत-1 अन्तर्गत वार्ड नम्बर-3 स्थित बाँसबोटे  स्वास्थ्य केन्द्रद्वारा आज नि:शुल्क आँखा जाँच शिविर आयोजना गरियो। स्थानिय सार्वजनिक भवनमा आयोजना गरिएको उक्त शिविरमा पञ्चायत सदस्यहरुको

Read More »
स्वास्थ्य र जीबनशैली

नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर

सालुगढामा सञ्चालित नेपाली सांस्कृतिक समितिद्वारा आइतबार स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो। जसमा ठूलो सङ्ख्यामा विभिन्न रोगीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका थिए। उक्त शिविरमा सहयोग दिने सम्पूर्ण स्वास्थ्य अधिकारीहरू, स्वयंसेवीहरू

Read More »
स्वास्थ्य र जीबनशैली

नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन

टुंग सन्त मेरिज समष्टिको नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन क्षेत्रीय सभासद नुरी शेर्पा र सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी डाक्टर बुद्धदेव विश्वासको बाहुलीबाट गरिएको छ। यस अवसरमा टुंग सन्त

Read More »
अरू समाचार उपलब्ध छैन