Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

Share this news

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको अगुवाईमा खरसाङको इगल क्य्राकमा रहेको शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न गरिएको थियो। उनको साथमा हिल तृणमूल कांग्रेस खरसाङ महकुमा र खण्ड क्षेत्रका पदाधिकारीहरु पनि उपस्थित भएर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। हिल तृणमूल कांग्रेसले एकसाथ शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त श्रध्दाञ्जली अर्पण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी नेत्री शान्ता छेत्रीले खरसाङमा हिल तृणमूल कांग्रेसले पनि शहीद दिवस पालन गरेको र शहीदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गरिएको बताएकी थिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड