IGJF Prashant Lama's tally

आइजीजेएफ प्रशान्त लामाकाे टाेलीद्वारा तारपोलिन वितरण

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक महकुमाका संयाेजक प्रशान्त लामाकाे नेतृत्वमा गएकाे एउटा टाेलीले मिरिक नगरपालिका वार्ड नम्बर 6 अनि 7 मा पुगेर क्षेत्रका पैह्राे पीडितहरूलाई तारपाेलिन वितरण गरेकाे छ। यस अवसरमा बाेल्दै प्रशान्त लामाले मिरिकमा आएकाे विनाशकारी प‌ैह्राेले मिरिक महकुमाभरि व्यापक क्षति गरेकाे छ।कतिपय ठाउँ बाटाे नभएकाे कारण हामी चाहेर पनि पुग्न सकेका छ‌ैनाैं। तर जहाँ पुग्न सक्छाैं त्यहाँ पुगेर पिडितहरूलाई सहयाेग गरिरहेका छाैं भन्दै यही क्रममा आफू अनि पहिला गाउँ स्कूल डाँडा ग्राम पन्चायत एकका उप प्रधान अनुप सुब्बा, मिरिक नगरपालिका वार्ड नम्बरका कन्भेनर नवीन राई साथै अन्य सदस्यहरू मिरिक नगरपालिकाकाे छ र सात नम्बर वार्डमा पुगेर पैह्राे गएकाे ठाउँहरुमा तारपाेलिन लगाइदिने कार्य गरेको बताए। तिनले आपदकाे बेला हामी मानवतालाई अघि राखेर सेवा कार्यमा लागि परेका छाैं भन्दै घर विहिन भएकाहरूकाे चाँडै पूनवास हाेस् भन्ने आफूहूले चाहेको बताए।

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन