temporarily closed under GTA
temporarily closed under GTA

जीटीए अन्तर्गत सबै शैक्षिक संस्थाहरू अस्थायीरुपमा बन्द

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागले मिति 7 अक्टोबर 2025 मा एक आदेश जारी गरेको छ। यो आदेश अनुसार, भारी वर्षा र पहिरोका कारण 4 र 5 अक्टोबर 2025 मा क्षेत्रको सम्पूर्ण यातायात र सम्पर्कमा अवरोध भएकोले सबै शैक्षिक संस्था (सरकारी, अर्धसरकारी, निजी, मिशनरी, प्राथमिकदेखि माध्यमिक विद्यालय, SSKs, MSKs लगायत) 8 देखि 10 अक्टोबर 2025 सम्म बन्द रहनेछ। शैक्षिक संस्थाहरू 13 अक्टोबर 2025 सोमबारदेखि पुनः खुल्ने व्यवस्था गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।