Blood donation camp by Shri Krishna Pranami Yuva Parishad

श्री कृष्ण प्रणामी युवा परिषदद्वारा रक्तदान शिविर

Share this news

श्री कृष्ण प्रणामी धर्मको मूल सिद्धान्त “तुम सेवा से पाओगे पार” भन्ने विचारलाई टेवा पुराउने हेतुले गत वर्ष झैं यस वर्ष पनि महिनाव्यापी वितक सत्रको कार्यक्रममा हिजो “वितक छलमथाङ समिति एवं श्री कृष्ण प्रणामी धर्म सभा छलमथाङ शाखा, श्री कृष्ण प्रणामी युवा परिषद छलमथाङ शाखा” द्वारा रक्त दान शिविरको आयोजन गरियो। स्मरण रहोस् यस वर्ष छलमथाङ शाखामा श्री कृष्ण प्रणामी धर्मको मूल सिद्धान्त एवं इतिहाससँग जोडिएको ग्रन्थसँग आधारित वितक चर्चा सुनाउनुको निम्ति प्रणामी सम्प्रदायको प्राचार्य श्री १०८ महेन्द्र महाराजको उपस्थिति रहेको छ। हिजोको कार्यक्रमको उदघोषिका अम्बिका शर्माले गरेकी थिइन्।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित