जनताको सेवामा समर्पित मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सधैं काम गरिरहन मनपर्छ। त्यसैले विपक्षबाट कुरा काटेको उनलाई केही जस्तो लाग्दैन। उनी कसैको वास्ता नगरी अघाडि बढिरहन्छन्।