Dr. Indra Hang Subba's meeting with the Union Minister

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

Share this news

सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले सिक्किमका चार प्रमुख सामुदायिक संस्थाहरू – अखिल किरात राई संघ, डेन्जोङ शेर्पा संघ, सिक्किम तामाङ बौद्ध संघ र अल सिक्किम गुरुङ (तमु) बौद्ध संघ- द्वारा पेश गरिएको संयुक्त प्रतिवेदनलाई अनुमोदन गर्दै औपचारिक रूपमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छन्। सीबीएसई कक्षा ११ र १२ मा राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई ऐच्छिक दोस्रो स्थानीय भाषाको विषयको रूपमा समावेश गर्न डा. सुब्बाले व्यक्तिगत रूपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई संसद भवनस्थित उनको कार्यालयमा भेटे अनि शिक्षा राज्यमन्त्री डा. सुकान्त मजुमदारलाई उनको निवासमा भेटेर यस विषयको खाँचो र सांस्कृतिक महत्त्व बुझाएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 