राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

Share this news

मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेको प्रेरणा र सहयोगमा गान्तोकको मनन केन्द्रमा राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को लागि सिक्किम अडिसन भयो। कार्यक्रमको उद्घाटन माननीय अध्यक्ष टाशी छिरिङ भुटियाले गरेका थिए। पहिलो दिन ७४ जना प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। समर्पण लामा र नोर्बु लामा अडिसनका निर्णायक रहेको कार्यक्रममा विशेष अतिथि सुपर डान्सर सीजन ४ की विजेता मिस फ्लोरिना गोगोई थिइन्।
उपस्थित प्रमुख विशिष्ट व्यक्तित्वहरूमा उत्तम प्रधान (अध्यक्ष, एसकेएम सांस्कृतिक विंग), डा. मनोज राई (उपाध्यक्ष), मनोज लामा (संयोजक), दास तामाङ (संयोजक), सुश्री कोमल गुरुङ (सचिव १), किरण लेप्चा (सचिव २) र सृजना बस्नेत (सचिव संगठन २) रहेका थिए।

सिक्किमका शीर्ष १० विजेताहरूले नेपालको काठमाडौँमा अन्तर्राष्ट्रिय मञ्चमा भव्य “क्ल्यास अफ डान्सर्स” फाइनलमा राज्यको प्रतिनिधित्व गर्नेछन्।

Auditions for the national dance competition "Clash of Dancers".

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड