अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम
खरसाङ, (निसं): अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनको खरसाङ शाखाले बाल अधिकार र स्वास्थ्य सुरक्षामा केन्द्रित विशेष जनचेतना कार्यक्रम आयोजना गऱ्यो। बुधवार बिहान 11 बजे एशोसिएसनका सदस्यहरू कार्यालय परिसरमा…
