मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान
खरसाङ, 10 दिसम्बर (निसं): मजुवा क्षेत्रका युवाहरूलाई खेलकुदप्रति प्रोत्साहन प्रदान गर्दै 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद् श्याम शेर्पाले क्रिकेटको जर्सी प्रदान गरे। 28 नम्बर समष्टि अन्तर्गत रहेको…
