राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजित
सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवाले आइतबार दिउँसो राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजन गरेको थियो। देशको राजधानी नयाँ दिल्लीमा वर्ष 2000 मा स्थापित एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन…