MP Raju Bista at the song launch of the film 'Dhamilo Pahad'

‘धमिलो पहाड़’ फिल्मको गीत लोकार्पणमा सांसद राजु विष्ट

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राजु विष्टले ‘धमिलो पहाड़’ फिल्मको गीत लोकार्पण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुशी र उत्साहको अनुभूति भएको बताएका छन्। यस फिल्ममा भारतीय गोर्खा समुदाय, विशेषगरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका ऐतिहासिक महत्त्व बोकेका घटनाहरूलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ। फिल्मका अधिकांश कलाकार र निर्माताहरू पनि हाम्रै क्षेत्रका हुनुले यसलाई अझै विशेष बनाएको छ। यो फिल्मलाई रिलिज गर्न आवश्यक CBFC प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियामा प्रोडक्शन टिमसँगसँगै आफुले काम गर्ने अवसर पाएकामा एउटा सकारात्मक र प्रेरणादायी अनुभव रहेको विष्टले बताए। फिल्म निर्माताहरूले यस परियोजनाका लागि गरेको कडा मेहनत अन्ततः सफल भयो र फिल्मले रिलिजको अनुमति प्राप्त गर्‍यो, यसका लागि उऩले सबैलाई अभिनन्दन जनाए।
सांसद विष्टले जनाए, हामीले आफ्ना स्थानीय कलाकार र सिर्जनाकर्मीहरूलाई निरन्तर समर्थन तथा प्रोत्साहन दिनुपर्छ। हाम्रा जटिल इतिहास र कथाहरूलाई मुख्यधारामा ल्याउने यो साहसिक प्रयासलाई हाम्रा सबैको हौसलाको खाँचो छ। यस अवसरमा फिल्मको सम्पूर्ण प्रोडक्शन टिम, कलाकारहरू, समर्थकहरू तथा शुभचिन्तकहरूलाई हार्दिक वधाइ र शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड