राष्ट्रिय डेंगु दिवसको अवसरमा सिलीगुडीमा जनचेतनामूलक र्याली आयोजना
Siliguri मा राष्ट्रिय डेंगु दिवसको अवसरमा डेंगु रोगप्रति सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले एक जनचेतनामूलक र्याली आयोजना गरिएको छ। फराबारी महादेव स्पोर्टिङ क्लब तथा एक स्वयंसेवी संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त…
