चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन
विनाशकारी चक्रवात ‘दितवा’ का कारण अस्थायी रूपमा बन्द भएका श्रीलङ्काका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः सञ्चालनमा आएका छन्। शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार चक्रवातबाट प्रभावित कुल १०…
