ईशानको कप्तानीमा झारखण्डले रच्यो इतिहास, जित्यो सैयद ट्रफी
सैयद मुश्ताक अली ट्रफी २०२५ को फाइनलमा झारखण्डले हरियाणालाई पराजित गर्दै पहिलोपटक यो प्रतिष्ठित घरेलु टी–२० प्रतियोगिताको उपाधि जितेको छ। ईशान किशनको कप्तानीमा झारखण्डले ६९ रनको शानदार जित दर्ता गर्दै…
