सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड, ११ जनाको मृत्य
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्री तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’ (एबीसी) का अनुसार घटनामा घाइते भएका कम्तीमा १६ जनालाई अस्पताल…
