एसबीएद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर सञ्चालन हुँदै
सोरेङ जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मंसारी मगरजोङ ग्राम पञ्चायत एकाइमा अवस्थित कटरे जुनियर हाई स्कुल परिसरमा सोरेङ बक्सिङ्ग एसोसिएसनद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर आयोजना गरिएको…
