दार्जिलिङ भ्रमणमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रोटोकल उल्लङ्घन गरेको आरोपमा पश्चिम बंगाल सरकारमाथि आलोचना
भारतकी राष्ट्रपति द्रौपदी मुर्मु ले शनिबार दार्जिलिङ जिल्लाको विधाननगर क्षेत्रको भ्रमण गर्दै सन्तोषिनी विद्याचक्र विद्यालयको प्रवेशद्वारमा वृक्षारोपण गरेकी छन्। राष्ट्रपतिको यस भ्रमणलाई स्थानीय आदिवासी समुदायसँग भेटघाट तथा उनीहरूप्रति सम्मान प्रकट…
