स्यामसनको उत्कृष्ट प्रदर्शन, विराट कोहली र सचिन तेन्दुलकरले गरे प्रशंसा
भारतका विकेटकिपर ब्याट्सम्यानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार जितेका छन्। प्रतियोगिताभरि निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेका स्यामसनले भारतलाई ऐतिहासिक सफलता दिलाउन…
