आईसीसी पुरुष टी–२० विश्वकपको फाइनल आज : भारत र न्युजिल्याण्ड उपाधिका लागि आमनेसामने
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुने भएको छ। विश्व क्रिकेटका दुई शक्तिशाली टोलीबीचको यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। सेमिफाइनलमा भारतले…
