ICC T20 World Cup 2026
ICC T20 World Cup 2026

स्यामसनको उत्कृष्ट प्रदर्शन, विराट कोहली र सचिन तेन्दुलकरले गरे प्रशंसा

Share this news

भारतका विकेटकिपर ब्याट्सम्यानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार जितेका छन्। प्रतियोगिताभरि निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेका स्यामसनले भारतलाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्।

उनको प्रदर्शनको प्रशंसा गर्दै भारतीय क्रिकेटका दिग्गज खेलाडी ले स्यामसनलाई “सबैभन्दा योग्य प्लेयर अफ द टुर्नामेन्ट” भन्दै बधाई दिएका छन्। कोहलीले सामाजिक सञ्जालमार्फत स्यामसनको मेहनत र प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन्।

यसैगरी भारतीय क्रिकेटका महान् खेलाडी Sachin Tendulkar ले पनि स्यामसनको साहसिक ब्याटिङ र निरन्तर प्रदर्शनको प्रशंसा गरेका छन्। प्रतियोगिताको कठिन समयमा टोलीलाई जिततर्फ डोर्‍याउन स्यामसनले महत्वपूर्ण इनिङ्स खेलेका थिए।

विश्वकपको क्रममा स्यामसनले वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन तथा सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८९ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। यी इनिङ्सहरूले भारतलाई प्रतियोगितामा बलियो अवस्थामा पुर्‍याउन ठूलो योगदान पुर्‍याएका थिए।

यसरी, सुरुवाती निराशापछि सानदार पुनरागमन गरेका स्यामसन अहिले भारतीय क्रिकेटका प्रमुख नायकका रूपमा उभिएका छन् र उनका प्रदर्शनले क्रिकेट जगतभर चर्चा बटुलेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ