ATRI biodiversity program
ATRI biodiversity program

सिटोङमा एट्रीद्वारा दुईदिवसीय जैविक नागरिक विज्ञान कार्यक्रम शुरु 

Share this news

सिटोङ सरकारी कुलैनबगान स्थित सार्वजनिक भवनमा दुईदिवसीय जैविक नागरिक विज्ञान कार्यक्रम शुरु भयो । उक्त कार्यक्रम अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द इन्भाइरमेन्ट अर्थात् एट्री को पहलमा आयोजना गरिएको थियोे । दार्जीलिङ -सिक्किम क्षेत्रीय जैविक विविधता नागरिक विज्ञान कार्यक्रमको मुख्य उदेश्य स्थानीय समुदायका सदस्यहरू तथा विधार्थीहरुलाई कृषि-वन-प्रणाली तथा आसपासका क्षेत्रमा पाइने जैविक विविधताको पहिचान अवलोकन तथा अभिलेख कारणमा सक्रिय रूपमा सहभागी गराउनु रहेको एट्री का एसिस्टेन डाइरेक्टर डा० नकुल छेत्रीले बताए । उक्त कार्यक्रममा एट्री का डा० शैलेन्द्र देवान डा० विशाल ठकुरी सिक्किम युनीभर्सिटी डा० अवन्तीका थापा सिनियर प्रोजेक्ट डाइरेक्टर छिरीङ दोर्जे भोटिया जुनियर प्रोजेक्ट फेलो सत्कार दिप थापा लगायत सम्पुर्ण टोलीको उपस्थिति रहेको थियोे । यसैगरी उक्त कार्यशालामा के एन मेमोरियल एकाडेमीका डाइरेक्टर महेन्द्र थापा अनि विधार्थीवर्ग पञ्चबत्ती उच्चतर माध्यमिक विद्यालयक शिक्षक, शिक्षिका अनि विधार्थीवर्ग सिटोङ – ३ जी पी प्रतिनिधि शेल्पु रोलक लंकु भी पी सी-का सभापति सचिव, भिभिन्न संघ/संस्थाका प्रतिनिधिगण पी टी डी सी बन बिभागका प्रतिनिध लगायत गन्यमान्य व्यक्तित्वहरुको उपस्थित रहेको एट्री फिल्ड ट्याक्नीसियन्स् सुशील मुखियाले जानकारी गराएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ