हल बनादिने वाचा पुरा नगरेको जनताको गुनासो

सिङ्गेल चियाबारीको सात नम्बर गाउँमा चुनावको समयमा सभासद नुरी शेर्पाद्वारा हल बनादिने वाचा गरेका थिए। उक्त वाचा अहिलेसम्म पूरा नभएको गाउँलेहरूले गुनासो गरेका छन्।

Continue Readingहल बनादिने वाचा पुरा नगरेको जनताको गुनासो

पहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

मिरिकमा पहाडका कविहरूलाई लिएर क्याफे दी कविताको आयोजना आइतबार गरियो। एभरेष्ट क्याफेको तत्वावधानमा आयोजित कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना, बिजनबारी, मिरिक, पशुपति लगायत स्थानीय कविहरूको उपस्थिति रहेको थियो। अरबिन्द गुरूङ अनि…

Continue Readingपहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

श्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण

बरिष्ठ पत्रकार र नारी हस्ताक्षर श्रीमती राधिका प्रधानद्वारा लिखित कथा/कविता सङ्ग्रह 'परिस्थिति' को लोकार्पण गरियो। शनिबार आयोजित कार्यक्रममा प्रेस क्लब आफ सिक्किमका अध्यक्ष भीम राउत, महासचिव डिल्लिराम दुलाल अनि कार्यकारी…

Continue Readingश्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण