बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम
मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोले तथा श्रीमती शारदा पाख्रिन गोलेको ७५औं प्लेटिनम जुबिली उत्सवको अन्तिम दिनमा सोरेङ जिल्लाको बुढीखोप स्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा आगमन भयो। यो उत्सवको समापन दिनमा मुख्यमन्त्री…
