जीर्णद्वारको कार्य शुरू नभए आइजीजेएफ धरनामा बस्ने
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, सोम विजनबारीका प्रभारी भरत तामाङले 17 नोभेम्बरभित्रमा जीर्णद्वारको कार्य शुरू नभए हामी विजनबारी इन्जीनियरिङ विभागीय कार्यालय अघि धरनामा बस्ने बताएका छन्। तामाङले 17 नोभेम्बर 2025 भित्रमा…
