लोकनाथ चापागाईंलाई भेट्न पुगे जितेन-राहुल
साहित्य अकादमी पुरस्कृत तथा भारतेली नेपाली साहित्यका विशिष्ट सैनिक साहित्यकार लोकनाथ चापागाईंलाई भेट्न मङ्गलबार सिलगढीका सञ्चारकर्मीद्वय जितेन पाल अनि राहुल ढुङ्गाना पुगेका थिए। चापागाईं केही समयअघि बिरामी परेर अस्पताल बसेका…