उडानमा बम! धम्की कसले दियो? १३० यात्रुलाई सूचना जारी
विमानको उडानमा बमको धम्की प्रेम अस्वीकृतिसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। हालैका दिनहरूमा बमको धम्कीका घटनाहरूमा तीब्र वृद्धि भएको छ। "उडानमा बम" जस्ता सन्देशहरूले सुरक्षा…
