आइजीजेएफको चुनावी गतिविधि: विधानसभा क्षेत्रमा पर्यवेक्षक नियुक्ति
इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो चुनावी कार्य गतिलाई तीव्र रूप दिँदै आएको छ।यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टले अब हुने पश्चिम बंगाल विधानसभा चुनावलाई ध्यानमा राख्दै खरसाङ विधानसभा समष्टिलाई पर्यवेक्षक…
