आइजीजेएफको चुनावी गतिविधि: विधानसभा क्षेत्रमा पर्यवेक्षक नियुक्ति

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो चुनावी कार्य गतिलाई तीव्र रूप दिँदै आएको छ।यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टले अब हुने पश्चिम बंगाल विधानसभा चुनावलाई ध्यानमा राख्दै खरसाङ विधानसभा समष्टिलाई पर्यवेक्षक तथा सह पर्यवेक्षकहरू नियुक्ति गर्ने कार्य गरेका छन।

स्थानीय एक हलमा सम्पन्न भएको सभामा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य एन वी खवास विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङ,महासचिव अल्फ्रेड तामाङ लगायत अन्य पदाधिकारीहरू को उपस्थिति रहेको थियो।

बंगाल विधानसभा चुनावलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले खरसाङ विधानसभा समष्टिको रंगबुल धोतरिया क्षेत्रका कार्यभार रमेश छेत्रीलाई सोम्पिएका छन।त्यसरी नै सोनादा पचेङ्ग रमेश छेत्री,टुङ सन्तमेरी अल्फ्रेड तामाङ,सिटोङ लाटपन्चर सन्नी लोप्चन,खरसाङ देउराली दया देवान,आरके शर्मा,खरसाङ गिद्दे पहाड दया देवान,आर के शर्मा,अम्बोटे लङभ्यु गाडीधुरा सुरज घिसिङ,तीनधारिया महानन्दी अशोक लामा,विपन गुरूङ,सुकना पानीघाटा मन्दीप लामा,तकदाह ग्लेनर्वण सन्नी बम्जन,तकदाह टिष्टा भ्याली सन्नी बम्जन,तकलिङ पेशोक साम्देन लामा,मंग्पू लब्दा साम्देन लामा,थर्बु डुप्टिन प्रशान्त लामा,सन्जीब लामा,सियोक गोपालधारा प्रशान्त लामा,संजीब लामा,सौरेनी राजेश थापालाई पर्यवेक्षक तथा सह पर्यवेक्षकको कार्यभार सोम्पिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ