मिरिक न.पा. वार्ड नम्बर तीनमा गाेर्खा जनमुक्ति माेर्चाकाे शाखा गठन
गाेर्खा जनमुक्ति माेर्चाले मिरिक नगरपालिका वार्ड नम्बर तीनमा पूर्व नगर पार्षद पाल्साङ तामाङकाे अध्यक्षता अनि धनकुमार मंग्रातीकाे नेतृत्वमा एउटा सभा गरेर गाेजमुमाे प्यारेन्स बडी अनि नारी माेर्चा शाखा गठन गरेकाे…
