गोरामुमो युवा नेता सौभिक छेत्री दास आइजीजेएफमा सामेल
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको युवा फ्रन्ट कालेबुङ क्षेत्रको एजीएस सौभिक छेत्री दासले आइजीजेएफ-को प्रमुख संयोजक अजय एडवर्ड्सको हातबाट झण्डा ग्रहण गरी पार्टीमा समर्थन जनाएका छन्। बर्तमान समयमा अजय एडवर्ड्सको जनमुखी…