बाङतेन बरिष्ठ माध्यमिक विद्यालयको विगत वर्षको प्रगति र आगामी योजना
आज बाङतेन बरिष्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यालयको विगत वर्षको प्रगति वितरण प्रस्तुत गर्ने र विद्यालयको आगामी योजना सम्बन्धी सुझाव सङ्कलन गर्ने समान्य सभा सम्पन्न आयोजन गरिएको थियो।