Longview, there was a controversy
Longview, there was a controversy

लङ्भ्यूमा पूजा बोनस १०% मात्र दुइ किस्तामा दिने कुरामा चर्कियो विवाद

Share this news

सरकारले तोकेको २०% पूजा बोनस नदिई लङ्भ्यू चिया बगान व्यवस्थापनले १०% मात्र बोनस दुई किस्तामा दिने निर्णय गरेपछि श्रमिक संगठनले कडा आपत्ति जनाएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वमा हिल–तराई–डुवर्स चियाबारी श्रमिक संघले अतिरिक्त श्रम आयुक्तलाई श्रमिक भवनमा ज्ञापन बुझाउँदै सरकारले तोकेको बोनस तत्काल कार्यान्वयन गर्ने माग गरेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित