Training by Mountaineering
Training by Mountaineering

माउन्टेनियरिङ र एडभेन्चर इन्स्टिट्यूट (MAI), सिक्किमद्वारा तालिम

Share this news

गान्तोक जिल्लाको प्रशासन अन्तर्गत कार्यरत जिल्लाका आपत व्यवस्थापन प्राधिकरण (DDMA) को पहलमा, गान्तोक जिल्लाका विभिन्न ग्राम पंचायत इकाइका स्वयंसेवक र जलविद्युत परियोजनाका कर्मचारीहरूको लागि आपत व्यवस्थापनमा क्षमता विकास तालिम कार्यक्रम सुरु गरिएको छ। यो तालिम माउन्टेनियरिङ र एडभेन्चर इन्स्टिट्यूट (MAI), सिक्किमद्वारा सञ्चालन भइरहेको छ। पाँच दिवसीय आपत व्यवस्थापन क्षमता विकास कार्यक्रम गंगटोक जिल्लाका कलेक्टर तुषार निखरेको उपस्थितिमा उद्घाटन गरिएको हो। MAI को स्टोन एज (३२ माइल) तालिम केन्द्रमा भएको यस तालिममा गंगटोक जिल्लाका विभिन्न ग्राम पंचायत इकाइका ५० स्वयंसेवक र विद्युत परियोजनाका कर्मचारीहरू सहभागी भइरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड