सह-शिक्षिका डुक्पा अनि बडाबाबु राईलाई सम्बर्द्धना अनि बिदाई
दार्जीलिङ-सिंगताम,18 दिसम्बर(निसं): सिंगताम उच्चा बिद्यालयका सह शिक्षिका भुट्टी डुक्पा अनि स्कुल बडाबाबु दिनेश राईलाई मंगलबार अवकाशप्राप्त सिंगताम विद्यालयले सम्बर्द्धना साथै बिदाई कार्यक्रमको आयोजना गरे। सह-शिक्षिका मातृ स्नेह राईले संञ्चालन गरेको…
