रेलिङ गाउँ सुधारद्वारा नागरिक सम्मान

दार्जीलिङ, 1 फरवरी (निसं): रेलिङ गाउँ सुधार समाज (पूर्व धर्म समाज )-को बार्षिक आमसभामा समाजका कर्मठ दुइ सदस्यहरूलाई नागरिक सम्मानले सम्मानित गरियो। गाउँ सुधार समाजका सभापति एमबी गुरूङको अध्यक्ष्यतामा सम्पन्न…

Continue Readingरेलिङ गाउँ सुधारद्वारा नागरिक सम्मान

वार्ड 23 मा समाज भवन बडोत्तरीको उद्घाटन

दार्जीलिङ,1 फरवरी(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) अध्यक्ष अनित थापाको दूरदर्शी र जनकेन्द्रित सेवा कार्यक्रमको पहलमा र दार्जीलिङ नगरपालिका वार्ड नम्बर 23 का पार्षदिका तथा दार्जीलिङ नगरपालिकाका उपाध्यक्ष प्रतिभा राईको सहयोगमा लोचनगर…

Continue Readingवार्ड 23 मा समाज भवन बडोत्तरीको उद्घाटन

गुणमाला नेपाली अनुवाद पुस्तक विमोचन 

दार्जीलिङ,31 जनवरी(निसं): असमेली जगतका महान धर्मगुरु तथा सुप्रशिद्ध नाट्यकार एवं महान हस्ती श्रीमन्त शकरदेवद्वारा रचित प्रख्यात ग्रन्थहरुमा पर्ने गुणमाला अब नेपाली भाषी पाठकहरु पनि पढ्न पाउने भएकोछ। असमको तिनसुकिया जिल्लाको…

Continue Readingगुणमाला नेपाली अनुवाद पुस्तक विमोचन