वार्ड 23 मा समाज भवन बडोत्तरीको उद्घाटन

Share this news

दार्जीलिङ,1 फरवरी(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) अध्यक्ष अनित थापाको दूरदर्शी र जनकेन्द्रित सेवा कार्यक्रमको पहलमा र दार्जीलिङ नगरपालिका वार्ड नम्बर 23 का पार्षदिका तथा दार्जीलिङ नगरपालिकाका उपाध्यक्ष प्रतिभा राईको सहयोगमा लोचनगर ग्राम उत्थान समिति समाज भवनको बडोत्तरी साथै नवीकरणको उद्घाटन कार्यक्रम लोचनगर ग्राम उत्थान समिति हलमा आयोजना गरिएको थियो। यो समिति नगरपालिकाको वार्ड नम्बर 23 अन्तर्गत पर्दछ र विधायक उम्मेदवार विजय कुमार राई पनि यस कार्यक्रममा उपस्थित थिए भने नगरपालिका अधिकारीहरू अन्य पनि कार्यक्रममा उपस्थित थिए भनी लोचनगर ग्राम उत्थान समिति, अध्यक्ष अशोक गुरुङ अनि दार्जीलिङ नगरपालिका उपाध्यक्ष प्रतिभा राईले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड