पुरानो बोनस क्लियर नभई जोइन्ट फोरमको डबल मेमोरेण्डम
दार्जीलिङ,19 जुलाई(निसं): चिया उद्योगमा कार्यरत श्रमिकहरुको दैनिक हाजिरा बाहेक महत्वपूर्ण अधिकार वार्षिक पुजा बोनस अझै टुंगोमा नपुगेको भन्दै जोइन्ट फोरमले, पश्चिम बंगाल चिया उद्योगका ट्रेड युनियन-हरूको हिल उपसमिति जोइन्ट फोरमले…