स्वास्थ्य तथा परिवार कल्याण विभागमन्त्री जी.टी. ढुंगेलले एचसीएमका राजनीतिक सचिव ज्याकब खालिङसँगै माननीय केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डालाई नयाँ दिल्लीस्थित नयाँ संसद भवनमा उनको कार्यालयमा भेटे। बैठकको क्रममा मन्त्री जीटी ढुंगेलले सिक्किममा स्वास्थ्य पूर्वाधार र सेवाहरूको स्तरोन्नतिको लागि अनुरोध गर्दै ज्ञापनपत्र प्रस्तुत गरे। केन्द्रीय मन्त्री नड्डाले उठाइएका चिन्ताहरूलाई धैर्यपूर्वक सुने अनि राज्यमा स्वास्थ्य सेवा सुविधाहरूलाई सुदृढ पार्न केन्द्र सरकारबाट व्यापक सहयोगको आश्वासन दिए।
स्वास्थ्य सुदृढ पार्न केन्द्रबाट ठूलो सहयोगको आश्वासन
- Post author:admin
- Post published:August 20, 2025
- Post category:स्वास्थ्य र जीबनशैली
- Post comments:0 Comments
Tags: New Delhi