दार्जीलिङ,8 जुलाई(निसं): राजनीति संगसंगै समाज सेवकको रुपमा चिनिने दार्जीलिङ पहाडका नेता इडियन गोर्खा जनशक्ति फ्रण्ट संयोजक अनि सभासद अजय एडवर्ड्सले हालै बिजनबारी भ्रमणको क्रममा गोरामुमो संस्थापक स्वर्गीय सुवास घिसिङको युगदेखि समर्पित गोरामुमो(गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) पार्टी सदस्य धुर्बा राईलाई भेट गरे, जो बिजनबारी अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए। आफ्नो वाचा पूरा गर्दै, अजय एडवर्ड्सले आज बिहानै एम्बुलेन्स- गाडीको व्यवस्था गरिदिएर बिरामी धुर्बा राईलाई असल उपचार र छिटो स्वास्थ्यलाभको निम्ति दार्जीलिङको एक निजि अस्पतालमा भर्ना गराएको इडियन गोर्खा जनशक्ति फ्रण्ट मिडिया सेलले बताएको छ।
Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान
पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक
केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण
लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक
आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण
गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष
पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण
कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल
मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ