पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत प्रदान

Share this news

मजुवा, 19 नोभेम्बर (निसं): मजुवा ग्राम अन्तर्गत वीच बतासे क्षेत्र पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत समाग्री प्रदान गरिएको छ। एआईडब्ल्युसी सभानेत्री महिमा लेप्चा, सचिवा टिका माया राई अनि कोषाध्यक्ष श्रीजना सुब्बाको विषेश उपस्थितिमा 13 जना पैह्रो पीडितहरूलाई विषेश न्यानो लुगाहरू व्लेङकेट लगायत अन्य कपडाहरू प्रदान गरिएको सचिवा राईले जनाए। विगत 4 अक्टोबरको प्रकृतिक प्रकोपमा परेका पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा यो चिसो मौसमको प्रकोपमा केही राहत पुगोस भन्ने उद्देश्य लिएर न्यानो लुगाहरूको योजना बनाएर, मजुवा ग्राम अन्तर्गत अप्पर सिङ्गबुङ्ग डेरा तथा वीच बतासेमा हिज औपचारिक रूपमा 13 जना पीडितहरूलाई एआईडब्ल्युसीको नेतृत्वमा एउटा साधारण कार्यक्रम आयोजना गरि उक्त राहत समाग्री प्रदान गरिएको एआईडब्ल्युसी मुल सचिवा टिका माया राईले जनाइन्।

Share this news
आजको रोजाइ
खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते