अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): पश्चिम बंगाल सरकारले आयोग अनुसन्धान ऐन 1952 अन्तर्गत संस्थागत भ्रष्टाचार सम्बन्धि उच्चस्तरीय अनुसन्धान आयोग गठन गरिएकोमा साथै यस अधिसूचना गत 10 जुलाईमा जारी गरिएको थियोे र गत 13 जुलाई कलकाता राजपत्रमा प्रकाशित भएको विषयलाई  ईन्डियन गोर्खा जनशक्ति  फ्रण्ट(आईजीजेएफ) दार्जीलिङ टाउन कमिटी अध्यक्ष सञ्जीव मोथे अनि सचिव अर्जुन राईले स्वागत गर्दै
यस उच्चस्तरिय अनुसन्धान आयोगले सकारात्मक परिणाम ल्याउने कुरोमा हामी आशावादी रहेको कुरा बताएका छन्।

Share this news
आजको रोजाइ
महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?