पहाड़को साँघुरो सड़कमा अत्याधिक ठूला वाहनहरू
पहाड़ममा अहिले ठूला-ठूला वाहनहरू आइरहेका छन्। पहाड़को साँघुरो सड़कमा आउने यस्ता वाहानहरूको कारण यातयात जामको समस्या सृजना हुने गरेको पाइएको छ। पहाड़को साँघुरो सड़कमा यस्ता ठूला-ठूला वाहन आउने गरेकोले दुर्घटनाको…
