तेलंगानामा विभत्स हत्या: जमानतमा छुटेका आरोपीद्वारा ६ जना हत्या
तेलंगानाको रंगारेड्डी जिल्लामा अत्यन्तै हृदयविदारक सामूहिक हत्याको घटना सार्वजनिक भएको छ। यौन दुर्व्यवहार तथा पोक्सो (POCSO) मुद्दामा जमानतमा छुटेका ३५ वर्षीय एक व्यक्तिले आफ्नी श्रीमती, दुई साना छोरा, आफूविरुद्ध उजुरी…
